२१ बैशाख २०८१, शुक्रबार

खुकुरी प्रहार गरी विजयले गरे दुईजनाको हत्या


हत्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । प्रहरीका अनुसार बलेफी गाउँपालिका–७, माथिल्लो चिम्लिङमा आइतबार साँझ विजय तामाङले मादकपदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको हो ।

आरोपित विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !