६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री देउवाको आइटी विज्ञमा विष्ट नियुक्त


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइटी विज्ञमा दिपेश विष्टलाई नियुक्त गरेका छन् । नुवाकोटका किरण गजुरेललाई प्रधानमन्त्री देउवाले मंगलबार भाषण तथा वक्तव्य विज्ञका रूपमा नियुक्त गरेका छन् ।

प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकार, प्रेस सल्लाहकारलगायत मुख्य पदमा भने प्रधानमन्त्रीले अहिलेसम्म कसैलाई पनि नियुक्त गरेका छैनन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !