२३ बैशाख २०८१, आइतबार

शिलालेख तोडफोडको आरोपमा महिला पक्राउ


महिला पक्राउ

काठमाडौं । मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा एक जना पक्राउ पक्राउ परेका छन् । हनुमान ढोका दरबार क्षेत्रमा रहेको शिलालेखमा तोडफोड गरेको आरोपमा बिहीबार साँझ काठमाडौंबाट एक महिलालाई पक्राउ गरिएको स्रोतले बतायो ।

स्रोतका अनुसार पुस १५ गते राति हनुमान ढोकाको गणेश मन्दिर अगाडि रहेको शिलालेख तोडफोड भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !