१४ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार भएको पूर्व न्यायाधीश फोरमको आरोप


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीशले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।

फोरमका अध्यक्ष टोपबहादुर सिंहले प्रधानन्यायाधीशको वक्तव्यमा आँफै सहमकर्मीबारे समेत नबोलिएको बताए । जबरामा सम्पूर्ण न्यायपालिका मै हुँ भन्ने अहम देखिएको आरोप लगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !