प्रधानन्यायाधीशको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार भएको फोरमको आरोप Nepalpatra प्रधानन्यायाधीशको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार भएको फोरमको आरोप
१४ माघ २०७८, शुक्रबार

प्रधानन्यायाधीशको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार भएको पूर्व न्यायाधीश फोरमको आरोप


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीशले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।

फोरमका अध्यक्ष टोपबहादुर सिंहले प्रधानन्यायाधीशको वक्तव्यमा आँफै सहमकर्मीबारे समेत नबोलिएको बताए । जबरामा सम्पूर्ण न्यायपालिका मै हुँ भन्ने अहम देखिएको आरोप लगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !