बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु Nepalpatra बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
९ आश्विन २०७९, आइतबार

बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु


मृत्यु प्रतीकात्मक तस्वीर

बैतडी । खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी छिन् ।

घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला लडेर कुँवरको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !