१५ बैशाख २०८१, शनिबार

सुचना ! सुचना !! सुचना !!! निर्वाचन आयोग नेपाल : जान्नुहोस कसरी प्रयोग गर्ने


७ मंसिर, काठमाडौँ । यहि मिति २०७४ मंसिर १० र २१ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनसंग सम्बन्धित कुनै जानकारी, सुचना वा गुनासोका लागि देहाय बमोजिम नम्वरमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

टोल फ्रि नम्बर:- १६६००१४४२२२ ( बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म । नेपाल टेलिकमको नेटवर्कवाट कल गर्दा कुनै पनि शुल्क लाग्दैन )
सम्युक्त निर्वाचन सञ्चालन केन्द्र ( जेईअोसि ) सम्पर्क नम्बर:- ९७७-१-४२२०३२२ / ४२२०९७५ / ४२४५१२१
फ्याक्स नम्बर :- ९७७-१-४२२५५८० , ४२२९२२७
ईमेल :- [email protected] / [email protected]

द्रष्टव्य: निर्वाचन कार्यक्रम, मतदाता विवरण, उम्मेदारको विवरण तथा मतदाता संख्या र निर्वाचन नतिजा लगायत अन्य विषयसंग सम्बन्धि आफ्नो मोबाइलमा जानकरी प्राप्त गर्नका लागि आयोगले संचालनमा ल्याएको ECN App नामक मोबाइल एप्प Android मोवाइकको हकमा प्ले स्टोर वा आइफोन मोबाइलको हकमा एप्प स्टोरवाट डाउनलोड गरी इन्स्टाल गर्नुहोस । साथै आफ्नो मतदान केन्द्रको वारेमा जानकारी पाप्त गर्नका लागि मोवाइलको Message box मा गई देहाय बमोजिम टायप गरि ३९६१० मा SMS पठाउनुहोस ।

ECNV< Voter Number/Forn Number>
e.g:- ECN V 11111111

स्रोत : निर्वाचन आयोग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !