
एजेन्सी । यहाँ मुख्य प्रश्न कोरोना भाइरसको संक्रमणलाई कण्डमले रोक्छ वा रोक्दैन भन्दा पनि शारीरिक सम्र्पकका बेला गरीने अरु क्रियाकिलापबाट कोरोना सर्छ भन्नेमा विश्वस्त हुनु पर्दछ । कण्डमको प्रयोग गर्दै संक्रमितबाट कोरोना सर्दैन भन्ने हुदैन । कण्डमले यौनागंमा हुने संक्रमण बचाउँछ तर यौन क्रियाकलापका समयमा हुने अन्य गतिविधिबाट कोराना सर्ने संभावना उच्च हुन्छ । तसर्थ कण्डम लगाउदैमा कोरोनाको संक्रमण हुनबाट बच्न सकिदैन ।