१५ बैशाख २०८१, शनिबार

यी महिलाको लागि एकचोटी कपाल धुन मात्रै ६ बोतल स्याम्पु


एजेन्सी, अमेरिकाको फ्लोरिडामा बस्ने आशा मंडेलाको कपाल एक पटक मात्र धुनको लागि ६ बोटल त स्याम्फु मात्रै लाग्छ । कपाल पुर्ण रुपमा सुक्न मात्रै कम्तिमा दुइ दिन लाग्छ । कपालको तौल मात्रै २० केजी छ । र लम्बाइ ५५ फिट लामो छ । गाडिमा हिड्दा आफु साइडको सिट कपाल राख्नको लागि प्रयोग हुन्छ । अहिले यि महिलाले गिनिज वर्ल्ड रेकर्डमा समेत किर्तिमान राखिसकेकी छन् ।

कपाल अध्याधिक लामो र जकडिएकै कारण उनी २५ वर्ष यता काइँयो प्रयोग समेत गरेकी छैनन् । बढी लामो भएकै कारण उनको लामो समयसम्म विवाह समेत हुन सकेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !