१४ बैशाख २०८१, शुक्रबार

तपार्इकाे शरीरमा कोठि छ ? शास्त्रीय मान्यता अनुसार यसको प्रभाव पनि जान्नुहाेस्


Kothi

मानब शरीरमा हुने आर्को चिन्ह कोठि पनि हो । शरीरमा विभिन्न स्थानमा भयका कोठिहरु पनि शुभ अशुभ फल प्रदान गरिरहेका हुन्छन । त्यसो त आधुनिक बिज्ञानमा शरीरका त्येस्ता कोठिहरु हटाउनु सामान्य बन्दै गएको छ | शरिरका बिभिन्न भागमा भयका कोठिले दिने फल निम्नानुसार छ :

टाउकामा  – समृद्धि तथा ज्ञानी स्वाभबका हुन्छन्।

निधारको (दायाँ)– धन बढ्दै जान्छ, जिवनका हरेक क्षेत्रमा सफलता मिल्छ। र यस्ता मानिस परिश्रमि हुन्छन्।

निधारको (बायाँ)– संघर्ष गरिरहने स्वभावका हुन्छन्।

आँखी भौ माथि – बुद्धिमान भएपनी प्रतिभाको कदर नहुने।

दाँया आँखाको नानिको– स्त्रिसँग प्रगाढ प्रेम हुने।

बायाँ आँखाको नानीको-निरन्तर चिन्ता भइरने,सत्कम्रवाला छोरो हुने ।

आँखाको बहिरी कुना-इमान्दार , बिश्वाशिलो , गम्भिर साथै परीश्रमी।

आँखा मुनी– पारिबारिक चीन्ता , घनिष्ट मित्रता हुने।

दाँया गाला-धनबान हुने,भाग्यमानी हुने।

बाँया गाला-गरिबको छायाँले सताउने।

गालाको अन्य भागमा-चिन्तन्शिल, राजनीतिमा रुची , धन, अभाबै भएपनी खुशी ।

घाटीमा-बिबाहमा धन हासिल गर्ने , पतिब्रता स्त्री प्राप्त , खुशी जीवन।

नाकमा -सुगन्ध प्रेमी ,भोगी, बैबाहिक जीवन खुशी र परदेश यात्रा भईरहने।

कानमा-अधिक धन प्राप्त , अल्प आयु।

ओठमाथिको भागमा-काम्तेजक हुने।

ओठको तलको भाग-निरासताले नछोड्ने।

चिउँडोमा-उदार र यात्रा प्रेमी,सदैब यात्राा हुने।

औँलामा-कपटी स्वभावका।

छातीमा-झगडालु स्वभावका।

दहिने छाती-स्त्रिसँग प्रेम सम्बन्ध भाईरहने।

पाखुरा-पराक्रमी तथा बहादुरी स्वभाबका।

माथि उल्लेखित फलहरुमा स्त्रीहरुको बाँया पुरुषहरूको दाँया अंगमा हुन्जेल कोठिले प्रतिफल दिने गर्दछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !