११ श्रावण २०८१, शुक्रबार

घरमै बसेर खुट्टाले लाखौ रुपैयाँ कमाउने यी महिला को हुन् ?


रोक्सी साइक्स ?????????????????????????????????????????????????????????

एक महिलाले घरमै बसेर खुट्टाले लाखौ पैसा कमाएकी छिन् । रोक्सी साइक्स नाम की एक महिलाले आफ्नो सुन्दर खुट्टाले वर्षमा करीब १ लाख पाउन्ड अर्थात ७३ दाख रुपैयाँ कमाउने गरेको दाबी गरेकी छिन् । उनले आफ्ना साथीहरुले तारिफ गर्ने गरेको खुलासा गरेकी छिन् । रोक्सीले सुरुमा सामाजिक सञ्जालमा आफ्नो फलोअर्स बढाइन् र विस्तारै अब यही तरीकाबाट पैसा कमाउने बारे सोच्न लागिन् । सुरुमा उनले खुट्टाको तस्वीर पोस्ट गरिन्, विस्तारै मानिसहरुले उनलाई हेर्ने उत्सुकता बढाए ।

उनले फलोअर्सको उत्सुकता देखेर वेबसाइटको माध्यमबाट व्यवसाय विस्तार गरिन् र पहिलो महिनामा नै २ हजार पाउन्ड कमाइन् । उनका फलोअर्सले उनले लगाएको मोजा जुत्ता खरिद गरे । रोक्सीले आफु जति बृद्ध हुँदै गएपनि आफ्नो खुट्टाको कारण पैसा कमाउने बताएकी छिन् । यसको साथसाथै उनले मोडललाई पनि खुट्टाले पैसा कसरी कमाउने सकिन्छ भन्नेमा तालिम दिइरहेकी छिन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !