११ बैशाख २०८१, मंगलबार

काठमाडौँमा एकाबिहानै भूकम्पको धक्का महसुस


भूकम्प

काठमाडौँ । काठमाडौँमा एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ । आज शनिबार बिहानै करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ । एकाबिहानै भुकम्पको धक्काले महसुस भएपछी केहि मानिसहरु घर बाहिर निक्लिएका छन ।

गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !