७ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँमा एकाबिहानै

काठमाडौँमा एकाबिहानै भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँमा एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ । आज शनिबार बिहानै करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ । एकाबिहानै भुकम्पको धक्काले महसुस भएपछी केहि मानिसहरु