७ बैशाख २०८१, शुक्रबार

काठमाडौँको कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का


भूकम्प

काठमाडौँ । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ । आज सोमबार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !