१४ बैशाख २०८१, शुक्रबार

बलात्कार गरेको आरोपमा वडाध्यक्षसहित २ जना पक्राउ


महिला हिंसा

२५ मंसिर, सप्तरी । महिलालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहसहित २ जना पक्राउ परेका छन् ।

पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्षसहित अर्का १ जनाले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् । उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !