१४ बैशाख २०८१, शुक्रबार

फेरि आयो दु:खद खबर ! सामाखुशीमा दुईवटा बस ठोक्कियो


दुर्घटना

मंसिर ३०, काठमाडौं । ट्राफिक प्रहरी महाशाखाका अनुसार राजधानी काठमाडौंको सामाखुशीमा आज साँझ सवा ६ बजेतिर दुईवटा बस आपसमा ठोक्किएका छन् । बस ठोक्किदा केही मानिस च्यापिएको र उद्दारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । घटनाको पुरा विवरण आउँन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !