१४ बैशाख २०८१, शुक्रबार

धादिङमा वोलेरो दुर्घटना हुँदा १२ जना घाईते, ३ जनाको अवस्था गम्भीर


मंसिर २६, धादिङ । बोलेरो जीप दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । धादिङबेसीबाट ढोलातर्फ जादै गरेको बा २० च ७२५६ नम्बरको बोलेरोको सुनखानीमा दुर्घटना हुँदा स्थानीय योगेश अर्याल, राधिका अर्याल, सुमन श्रेष्ठ, निकबहादुर बस्नेत, अम्दिन अन्सारी, भोजबहादुर अर्याल, कृष्णमाया अर्याल, रामबहादुर अर्याल, दिपक श्रेष्ठ, मेथुन रम्तेल, सरोज अर्याल र भारतीय नागरिक नहिन घाइते भएको प्रहरीले जानकारी दिए ।

दुर्घटनमा घाईते भएकामध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !