२३ बैशाख २०८१, आइतबार

आगलागीबाट रु नौ लाखको क्षति


आगलागी

११ मङ्सिर, लमही । दाङको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा रु नौ लाखको क्षति भएको छ ।

विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागीबाट सुनका गरगहना, लत्ताकपडा, दराजलगायत सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !