१४ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, काँचो केरा खानुका फाइदाहरु


एजेन्सी, केरा भन्ने तासै फलफुल भित्र पर्छ यो केरा विशेष गरेर चाडवाड र वर्त बस्ने समयमा खाने गरिन्छ यसवाट पनि हाम्रो स्वास्थ्यको लागि निकै महत्वपुर्ण सहयोग गर्छ स्वस्थकर जीबन जीउनको लागि पनि विभिन्न खालका फलफूलहरु सेवन गर्न आवश्यक हुन्छ हामी विशेष गरेर पाकेको केरा मात्र खाने गर्छौं तर हामीलाई थाहा नहुन सक्छ की पाकेको केरामा पनि हाम्रो स्वास्थ्यको लागि महत्वपूर्ण भिटामिन हुन्छ भनेर काचो केरा खादा पनि स्वास्थ्यको लागि फाइदा हुन्छ

काँचो केरामा अत्यधिक मात्रामा स्वाथ्यको लागी फाइदाजनक स्टार्चु हुन्छ । यसको साथै यसमा एन्टी अक्सिडेन्टु पनि हुन्छ । नियमित रुपमा खानाले स्वास्थ्यमा लाभ हुन्छ । तौल घटाउनको लागी उपयोगी हुन्छ । प्रत्येक दिन एउटा खादा तौल घट्नको लागी सहयोगी हुन्छ । यसमा अत्यधिक मात्रामा फाइवर्स पाइन्छु जसले अनावश्यक बोँसो तथा शरिरमा भएका अशुद्धहरुलाई हटाउनमा मद्दत गर्छ । यसमा पाइने फाइवर अनी स्टार्चले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । यसले आन्द्रा तथा पेटमा हुने कुनैपनि अशुद्ध बस्तुहरुलाई रहिरहन दिँदैन । कब्जियतका बिरामीहरुलाई नियमित रुपमा केरा खानु धेरै फाइदाजनक छ । पाचन प्रकियालाई राम्रो बनाउँछ । यदि पाचन क्रियासम्बन्धि कुनै समस्या छ भने काँचो केरा खानु उपयुक्त हुन्छ । यसको सेवनले पाचन प्रक्रिया बलियो हुन्छ । यसको साथै यसले हड्डिहरु बलियो बनाउन मद्दत गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !