२० कार्तिक २०८१, मंगलबार

बागलुङको धौलागिरी अस्पतालमा कोरोनाको आशंकामा एक महिला आइसोलेसनमा भर्ना


धौलागिरी अञ्चल अस्पताल

जेठ १, बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको आशंका भएकोले १ जना महिला आइसोलेसनमा भर्ना भएकी छिन् । गलकोट नगरपालिका निबासी ६५ वर्षीय ती महिलाको कोभिड-१९ को संक्रमणको सम्भावनामा आइसोलेसन वार्डमा भर्ना गरी निजको नमूना परिक्षणको लागि पोखरा पठाइएको अस्पतालले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !