२३ बैशाख २०८१, आइतबार

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नाघ्यो २० लाख


विश्वभर कोरोना संक्रमितको संख्या

एजेन्सी, वैशाख ३। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २० लाख नाघेको छ । वर्ल्डोमिटर्स डट इन्फोको आज १२.३० बजेको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसवाट संक्रमित हुनेको संख्या २० लाख ७ सय २८ पुगेको छ ।

साथै अहिलेसम्म १ लाख २६ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ । हालसम्म ४ लाख ८४ हजार ७ सय ८१ जना संक्रमित निको भएर घर समेत फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !