नेपालमा कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु Nepalpatra नेपालमा कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु
५ असार २०७८, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु


नेपाल कोरोना मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !