६ असार २०८१, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा ६५४३ जनाले जिते कोरोना


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६५४३ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमित हुनेमध्ये आजसम्म निको भएको दर ७५.१ प्रतिशत रहेको मन्त्रालयले बताएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !