२० बैशाख २०८१, बिहिबार

निषेधाज्ञाबारे अर्को निर्णय : काठमाडौं उपत्यकामा २२ वैशाखदेखि फेरि एक हप्ता थप


लकडाउन

काठमाडौं । मन्त्रिपरिषद् बैठकले एक साताका लागि जारी गरेको निषेधाज्ञा बढाएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !