६ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ३१५ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

साउन १७, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३१५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २००८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १९७७१ पुग्यो, आज थपिए कोरोनाका नयाँ २२४ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !