, आज थपिए कोरोनाका नयाँ २२४ संक्रमित, नेपालमा संक्रमितको संख्या १९७७१ पुग्यो

नेपालमा संक्रमितको संख्या १९७७१ पुग्यो, आज थपिए कोरोनाका नयाँ २२४ संक्रमित

आज थपिए कोरोनाका नयाँ २२४ संक्रमित, नेपालमा संक्रमितको संख्या १९७७१ पुग्यो

साउन १६, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २२४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९७७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १९५४७ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७४ संक्रमित