१७ जेष्ठ २०८१, बिहिबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन १५ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज ७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत ७२ घण्टामा २६० नमुनाको पिसिआर परीक्षण गर्दा ७२ जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज बिहान १०:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा २६० नमुनाको पिसिआर परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !