२३ बैशाख २०८१, आइतबार

नवलपुरका आज राती २१ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

चितवन, असार ११ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरमा २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा नवलपुरको कावासोती नगरपालिकाकी ३७,२५ वर्षीय २ जना महिलाहरु सहित २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५, १८ वर्षीय १२ जना पुरुषहरु गरी जम्मा १४ जना तथा गैंडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२, २५ वर्षीय पुरुषहरु ७ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !