१४ बैशाख २०८१, शुक्रबार

नेपालमा ३३३ जनाले जिते कोरोना, थप ४३ जना घर फर्किए


कोरोना संक्रमण मुक्त

२३ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३३३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !