१९ बैशाख २०८१, बुधबार

वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते


वीर अस्पताल

काठमाडौं । काठमाडौंको वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । आज आइतबार दिउँसो र अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका हुन् ।

पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर प्रहरीका अनुसार घाइते हुनेहरुमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार जारी रहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !