१३ बैशाख २०८१, बिहिबार

मुत्रथैलीको क्यान्सर र यसको घरेलु उपचार


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मुत्रथैलीको क्यान्सर भएका ७०/८० प्रतिशत मानिसको पिसाबमा रगत देखिने गरेको पाइन्छ भने मृगौलाको क्यान्सरका रोगीको पनि पिसाबमा रगत देखिन सक्छ ।

यद्यपि पिसाबमा रगत आउने विषयमा धेरै मानिस जानकारी नहुने गरेका र यसलाई सामान्य रुपमा लिने गरेका देखिन्छन् । पिसाबमा रगत देखिएको थाहा पाए पनि बढी हेलचेक्राइँ गरेको पाइन्छ ।

पिसाबमा रगत देखिना साथ क्यान्सर नै भइसकेको नहुन सक्छ । यस्तो समस्या आजकाल अधिकांश व्यक्तिहरूलाई यो समस्या बढी देखिने गरेको पाइन्छ । यस्ता रोगको घरेलु औषधिबाट सफल उपचार हुन्छ ।

यस्तो समस्या देखिन थालेपछि तुरुन्त डाक्टरलाई देखाउन नभुल्नु होला लक्षणको आधारमा क्यानसर भन्नु भन्दा समयमा क्यानसर रोग पत्ता लगाउन सके ठूलो उपलब्धि हुने देखिन्छ ।

यस्ता औषधिको प्रयोगले नसोचेको सफलता हामीले धेरै देखेका छौं । मुत्र थैलीको संक्रमणले गर्दा या अत्यधिक मात्रामा गरम खाना खानाले यस्तो समस्या देखिन सक्छ ।

आज मैले यस्तो रोगको सरल औषधि दिन गइरहेको छु जसको सहेताबाट यो रोगबाट छुटकारा पाउन सक्नु हुनेछ । यस्ता औषधिबाट उपचार गराउदा मयमै यस्ता रोग निको बनाउन सके ठूलो उपलब्धि हुने देखिन्छ ।

औषधि बनाउने तरिका

१. फिडकिरीलाई तावामा राखेर फुराउने र मसिनो गरि पिस्ने ३ ग्रामको ३ वटा पुरि बनाएर दूधको लस्सीमा राखेर दिनमा २ पटक खान दिनु तुरुन्त फाईदा देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !