४ बैशाख २०८१, मंगलबार

Tag: नेपालपत्र

नेपालपत्र समाचार प्रभाव : नवलपरासीको चोरमारा बजारमा अव सामान सस्तोमा पाइने

नवलपरासी, मंसिर २८ । गत मंसिर २५, २०७८ शनिबारको समाचारको प्रभावले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकास्थित चोेरमारा बजारमा बहस शुरू भएको र अन्य बजारको तुलनामा सामान खरिद गर्दा सस्तोमा पाइने भएको देखिएको छ । हामीले यस विषयमा बुझ्दा