१४ बैशाख २०८१, शुक्रबार

युवतीले आफ्नो पार्टनरमा खोज्ने ७ गुणहरु


केटीलाई आकर्षित गर्न केटा Couple or friends talking and drinking in a restaurant

एजेन्सी । आफ्नो पार्टनरमा हुने गुणका बारेमा हरेक मानिस सजग हुने गर्दछन् । उसको ब्यक्तित्व, क्षमता र विगतका साथै मानिसले उसमा केहि विशेष गुणहरु खोज्ने गर्दछन् । युवती आफ्नो पार्टनरमा निम्न ७ गुण खोज्ने गर्दछन्ः

राम्रो रोजगार
रोमान्टिक
स्मार्ट तथा गुड लुकिङ
केयरिङ गर्ने
आर्थिक सबल
परिवारमा समय दिने
समझदार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !