१४ बैशाख २०८१, शुक्रबार

यो हो बुढोलाई समेत जवान बनाउने औषधि, थाहा पाइराख्नुहोस्


बुढोलाई समेत जवान बनाउने औषधि
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल पुरूषमा यौनशक्ति कमजोर हुनाले आफ्नो पार्टनरसँग पर-पर भाग्ने हिनभावनाले सताउने जस्ता समस्या देखि रहेको छ । यौन शक्ति कमजोर हुनेहरूका लागि आज मैले यहाँ चमत्कारिक औषधि दिन गइरहेको छु ।

यो औषधिको सेवनले मानसिक टेन्सन समाप्त हुनुको साथै बुढो पनि जवान जस्तो बनाउन सक्ने विगत लामो समयदेखि यो औषधि लाखौंले खाइसकेको हुनाले पाठकहरुलाई यहाँ पस्कन गइरहेको छु । औषधि साधारण भईकन पनि यसका फाइदाहरू बहुमुल्य देखिएको छ । यो औषधि ५० बर्ष पार गरिसकेका पुरूषको लागि धेरै उपयोगी देखिएको छ ।

यसको अर्को फाइदा उमेर ढल्किदै गर्दा सम्झने शक्ति कमजोर भएमा पनि यो औषधिले राम्रो फाइदा गर्दछ । यो औषधिले शरिरको सर्विसिङ पनि गर्दछ । हाम्रो शरिरलाई कहाँ के को समस्या छ त्यो समस्या समाधान गर्न समेत यो औषधिले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने देखिन्छ ।

आज वरिपरि यस्ता अनगिन्ती औषधिहरू छन् जसले कौडीको मुल्यमा लाखौं पैसा बचाउन सक्ने र यस्ता समस्या देखिएको अवस्थामा आफ्नो समस्या बताउन गारो महसुस भएमा समेत यो औषधि फार्मेसीबाट किनेर खान सक्ने छन् भन्ने मैले आशा लिएको छु ।

विगत लामो समयको अनुसन्धानबाट लाजसर्मको कारण डाक्टरलाई आफ्नो समस्या बताउन नसकेका थुप्रै पुरूषहरूले यो औषधिबाट नयाँ जीवन पाउने कुरामा म विश्वस्त छु ।

औषधि खाने तरिका

१. एवेना सटीभा (Avena Sativa) यो औषधि १० देखि १५ थोपा दिनमा दुइपटक थोरै पानीमा राखेर खाने ।

नोट : यो औषधि होम्योपैथीक मदर टिन्चर हो । यो औषधि हरेक होम्योपैथीक फार्मेसीमा उपलब्ध हुन सक्छ । यदि औषधि पाउन गारो भएमा काठमाडौंमा ज्योति होम्यो फार्मेसी डिल्लीबजार ०१-४४३३६६४ र नवलपरासी जिल्लामा बोहोरा होम्योपैथीक फार्मेसी मध्येविन्दु नगरपालिका ०७८-४१००२९ मा सम्पर्क गरेर औषधि प्राप्त गर्न सकिन्छ ।

एवेना सटीभा*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !