७ बैशाख २०८१, शुक्रबार

हस्तमैथुन गर्दाको बेफाईदाहरु


हस्तमैथुन

हस्तमैथुन गर्नाले पछि विवाह गरेपछि त्यसले नकारातमक असर पार्न सक्छ । हस्तमैथुनको बानी परेपछि यौन सम्पर्कमा ध्यान नजाने र तपाईको सम्बन्ध बिग्रने सम्भावना पनि हुन सक्छ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्यापउनुभएकै होला । मानिसहरु विवाहपछि पनि हस्तमैथुन गर्छन् ।

कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !