४ बैशाख २०८१, मंगलबार

एउटा अण्डामा हुने पोषक तत्वहरु


अण्डामा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । शरिरले यसलाई अवशोषित गर्नका लागि काब्रोहाइड्रेटको पनि आवश्यकता पर्छ । एउटा अण्डामा हुने पोषक तत्वहरु
प्रोटिनः ३१ ग्राम
क्यालोरीः ७० ग्राम
फ्याटः ४ ग्राम
सोडियमः ६२ मिलिग्राम
पोटासियमः ५९ मिलिग्राम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !