१४ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, प्रेम र विबाह कहिल्यै सफल नहुने राशिहरु


एजेन्सी, ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । कुनै–कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ ।
मिथुन र मकर
मेष र वृश्चिक
वृष र धनु
कर्कट र कुम्भ
सिंह र मीन
कन्या र मेष
मकर र सिंह
वृश्चिक र मिथुन
मीन र तुला
धनु र कर्कट
कुम्भ र कन्या
तुला र वृष


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !