५ जेष्ठ २०८१, शनिबार

बलिउड अभिनेत्री दिशा पटानी फिगरकै कारण चर्चामा


एजेन्सी, अभिनेता टाइगर श्राफकी प्रेमिका बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको सबैले चर्चा गर्ने गरेका छन । उनको मेन्टिनेन्सको समेत तारिफ गर्ने गर्छन् । दिशा नयाँ फिल्म मंगलको सुटिङको तयारीमा छिन् । सोही क्रममा उनले डाइट र एक्सरसाइजमा ध्यान दिन नपाएकाले आफूलाई आलुजस्तो भएको महसुस गरेको बताएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !