२० बैशाख २०८१, बिहिबार

निर्देशक मुकुन्द बस्ताकोटीको निधन


मुकुन्द बस्ताकोटी

काठमाडौं । चलचित्र निर्देशक, कलाकार मुकुन्द बस्ताकोटीको निधन भएको छ । कलाकार संघका अनुसार बास्ताकोटीको अमेरिकामा निधन भएको हो ।

बास्ताकोटीले ज्वाला,जलन,नातेदार,मंगलसुत्र जस्ता थुप्रै चलचित्र निर्देशन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !