'हामी अब छिटै विवाह गर्दैछौं, भविश्यमा धेरै मायाको अपेक्षा गर्दछौँ' Nepalpatra 'हामी अब छिटै विवाह गर्दैछौं, भविश्यमा धेरै मायाको अपेक्षा गर्दछौँ'
१५ फाल्गुन २०७७, शनिबार

‘हामी अब छिटै विवाह गर्दैछौं, भविश्यमा धेरै मायाको अपेक्षा गर्दछौँ’


अन्जु पन्त

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र थिर कोइरालाले छिटै विवाह गर्ने बताएका छन् ।

कोइरालाले आफूहरु केही समयदेखि एकअर्काको प्रेममा रहेको र निकट भविश्यमा नै एक हुने तयारीमा रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !