१२ बैशाख २०८१, बुधबार

‘हामी अब छिटै विवाह गर्दैछौं, भविश्यमा धेरै मायाको अपेक्षा गर्दछौँ’


अन्जु पन्त

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र थिर कोइरालाले छिटै विवाह गर्ने बताएका छन् ।

कोइरालाले आफूहरु केही समयदेखि एकअर्काको प्रेममा रहेको र निकट भविश्यमा नै एक हुने तयारीमा रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !