१३ बैशाख २०८१, बिहिबार

बारा–३ बाट एमालेकी ज्वालाकुमारी साह निर्वाचित


ज्वालाकुमारी साह

कलैया । बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साह निर्वाचित भएकी छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

एमालेकी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी निर्वाचित भएकी हुन् भने उनका प्रतिस्पर्धी जसपाका यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !