१४ बैशाख २०८१, शुक्रबार

Tag: रामबाबुकुमार यादव

बारा–३ बाट एमालेकी ज्वालाकुमारी साह निर्वाचित

कलैया । बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साह निर्वाचित भएकी छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । एमालेकी साहले २० हजार दुई सय ५१