१४ बैशाख २०८१, शुक्रबार

Tag: ज्वालाकुमारी साह

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८०’ पारित गरेको छ । आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त विधेयकलाई बैठकको बहुमतले पारित गरेको हो