कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे मतदान Nepalpatra कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे मतदान
१४ मंसिर २०७९, बुधबार

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे मतदान


रामचन्द्र पौडेलले गरे मतदान

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता पौडेलले सो अवसरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !