२३ बैशाख २०८१, आइतबार

एनआईसी बैंकको नयाँ शाखा पोखरामा विस्तार


Ca

१३ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकले कास्कीको बुढिबजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

पोखरा महानगरपालिका वडा-२६, बुढिबजार कास्की स्थित बुढिबजार शाखाको बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले विहिबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।

मुलुकभर २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्स्ाटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंक बताउँछ ।

बैंकको वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि पुगेको र कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको बैंकको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !