२१ बैशाख २०८१, शुक्रबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ । राष्ट्र बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ २१ पैसा र बिक्री दर १४३ रूपैयाँ ८६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ३९ पैसा र बिक्री दर १६८ रूपैयाँ ८६ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५७ रुपैयाँ र बिक्री दर ८५.९७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९८ रुपैयाँ २६ पैसा रहेको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसामा काराेबार रहेको छ भने दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर १० रूपैयाँ ६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.३७ रुपैयाँ रहेको छ ।

साथै मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँ रहेको छ भने कुवेती दिनार १ को खरिदमूल्य ४२८.४१ पैसा विक्रीदर ४३०.३५ पैसा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !