६ जेष्ठ २०८१, आइतबार

वस्तुगत उपाध्यक्षमा उमेशलाल प्यानलका हेमराज ढकाल विजयी


हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । उनले ६१ मत ल्याएर वियजी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी अञ्जन श्रेष्ठको प्यानलका मनिषलाल प्रधानले ५२ मत ल्याए भने रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७ मत ल्याए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !