२१ बैशाख २०८१, शुक्रबार

आज सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलामा ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तैगरी तेजाबी सुनको मूल्य पनि तोलाको एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेर एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !