२२ बैशाख २०८१, शनिबार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भाइरहेको छ ।

तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भाइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !