६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज प्रतितोला ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !