सुनको मूल्य घट्यो, प्रतितोला कति ? Nepalpatra सुनको मूल्य घट्यो, प्रतितोला कति ?
७ जेष्ठ २०७९, शनिबार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

छापावाल सुन तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि घटेको छ । बिहीबार घटेर १२९० रुपैयाँमा कारोबार भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !